ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, ७ घर जले
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा फेरि आगलागी भएको छ । शुक्रबार करिब १० बजेदेखि शुरु भएको आगालीबाट ११ वटा पसल रहेको ७ वटा घर जलेर पूर्ण रुपमा क्षेति भएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको पूर्ण विवारण