समाचार

नेपालीलाई विदेश नजान सरकारको निर्देशन

  सरकारले केही दिन बिदेश भ्रमण नगर्न आग्रह गरेको छ । सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै यात्रा चेतावनी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले यात्रा चेतावनी जारी गरेको हो । सरकारले विदेश भ्रमणको