लकडाउनका बेला सहज आयात हुनुपर्ने तातोपानी नाकामा अहिले तस्करका कारण तनाव सिर्जना भएको छ । खुल्ला प्रतिश्पर्धा भएपनि सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी हुन थालेपछि तनाव सिर्जना हुन थालेको हो । नेकपाका नेता तथा बाह्रविसे नगरपालिकाका मेयरको निमफुञ्जो