नेपाल कस्टमेटिक व्यवसायी संघको राहत वितरण
नेपाल कस्टमेटिक व्यवसायी संघले तिन संस्थालाई राहत सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेकाहरुलाई राहत वितरण गर्नका लागि राहत सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष रञ्जित पौडेलले बताए । कस्टमेटिक