भाजपाले खाका बनायो सिक्किमलाइ दार्जिलिंगमा बिलय गराउने,अब के हुन्छ गोर्खाल्याण्ड?
बङ्गाल सरकार मातहत रहेको दार्जीलिंगमा छुट्टै राज्य गोर्खाल्याण्डको माग राखेर भइरहेको आन्दोलनलाइ साम्य पार्न सिक्किमलाइ दार्जीलिंगमा गाभ्न केन्द्र सरकारले छुट्टै संयन्त्र बनाउन लागेको तथ्य बाहिरिएको छ। सिक्किमलाइ दार्जिलिंगमा गाभेर गोर्खाल्याण्डलाइ निस्तेज पार्ने प्रयास गरिन लागेको हो। विलयको खाका तयार पारिसकेको