बंगालमा राख्छु तर पहाडलाइ सबैथोक दिन्छु भनेर मोदी संग के-के ढाटिन ममताले?



हाम्रो इकोनोमि

गोर्खाल्याण्डको आन्दोलन उचाइमा पुग्दै गर्दा मुख्य मन्त्री ममता ब्यानर्जीले बंगालबाट पहाडलाइ अलग हुन् नदिने बताएकी छिन।तर पहाडले शान्त संग मागे जे पनि दिने उनको भनाइ छ। पहाड बंगालको अंश भएको बताउदै उनले तत्काल गोर्खाल्याण्ड नदिने र त्यो माग्दै भएको आन्दोलन रोक्नु पर्ने उनको भनाइ थियो। चोपडामा आयोजित कार्यक्रममा के आबश्यकता छ र अशान्ती गर्नु भन्दै भाषण सुरु गरेकी उनले पहाडमा गल्जगोल गरेर फाइदा नहुने समेत बताएकी छिन।

अनादीकालदेखी छुट्टै पहिचान बोकेका गोर्खाको अपमान गर्दै ममताले भाषण गर्न थालेकी छिन।गोर्खाल्याण्डको आन्दोलन केहि होइन भन्ने उनी सधै बास बस्ने ठाउँ छोडेर भागेकी समेत थिइन्। राज्यसभामा उनको उत्पात बिरोध भएको छ। राज्य सरकारले दार्जिलिंगमा दमन गरेको र मानबअधिकार हनन गराएको भन्दै विश्व भर बाट ममता आतंकको चर्को बिरोध हुदा पनि उनले आफ्नो गोर्खाल्याण्ड बिरोधी अभियान जारी राखेकी छिन । गोर्खाल्याण्डलाइ कहिले नेपालका माओबादीले उकासेको भनेर फलाक्ने ममतालाइ केन्द्र सरकारले तत्काल कारबाही गर्नु पर्ने माग पनि उठ्न थालेको छ। दर्जनौ राष्ट्रबादी गोर्खाको रगत पिएकी ममताले पहाडको आन्दोलन केहि होइन भनेर भन्नु नैतिकताको खिल्ली उडाए सरह भएको विश्लेषण हुन् थालेको छ। उनले केन्द्र सरकारलाइ गोर्खाल्याण्ड हुन् बाट रोक्न अतिबादी र माओबादी लागेको पोल समेत लगाएकी छिन।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र...

प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै...

अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...