इस्लामिक स्टेट आईएसका एक सदस्य बेलायती प्रधानमन्त्री थेरेसा मेको हत्याको षडयन्त्र रचेको आरोपमा पक्राउ परेका छन् । बंगलादेशी मूलका नागरिकले बेलायतको डाउनिङ स्ट्रिटमा प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको बताइएको छ । नाइमुर जाकारिया रहमान नाम गरेका उक्त व्यक्तिको विषयमा लण्डनमा