विश्व

राष्ट्रबादी गोर्खाको रगत पिएकी ममताले गरिन गोर्खाको अपमान

गोर्खाल्याण्डको आन्दोलन उचाइमा पुग्दै गर्दा मुख्य मन्त्री ममता ब्यानर्जीले बंगालबाट पहाडलाइ अलग हुन् नदिने बताएकी छिन। पहाड बंगालको अंश भएको बताउदै उनले तत्काल गोर्खाल्याण्ड नदिने र त्यो माग्दै भएको आन्दोलन रोक्नु पर्ने उनको भनाइ थियो। चोपडामा आयोजित कार्यक्रममा के आबश्यकता