राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन



हाम्रो इकोनोमि

 

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको शनिबार निधन भएको छ। ८० वर्षको उमेरमा उनको निधन भएको हो।

 

उनी सन् १९९७ देखि २००७ सम्मका लागि दुई कार्यकाल उनी राष्ट्रसंघको महासचिव बनेका थिए।

 

उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए।

 

राष्ट्रसंघकै करिअरबाट महासचिव बन्ने उनी पहिलो व्यक्ति हुन्। उनी घानामा जन्मिएका थिए।

 

राष्ट्रसंघले उनको निधनको पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...