इमरान खानले लिए पाकिस्तानको २२ औँ प्रधानमन्त्रीको शपथ



हाम्रो इकोनोमि

 

 

इमरान खान पाकिस्तानका प्रधानमन्त्री बनेका छन् । खानले शनिबार २२ औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

 

उनलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका थिए । शपथ ग्रहण समारोहमा इमरान खानकी पत्नी बुशरा मेनका पनि सहभागि भएकी थिइन् ।

 

नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक–ए–इन्साफको अध्यक्ष खान पाकिस्तानको प्रधानमन्त्रीमा चुनिएका थिए ।एजेन्सी

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...