कामपाले विज्ञापनबाट उठायो ७ करोड भन्दा बढि कर



हाम्रो इकोनोमि

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ करोड ४ लाख रुपैयाँ विज्ञापन कर संकलन गरेको छ । महानगरपालिकाले चालु आर्थिक बर्षको एक महिना बाँकी रहँदा अघिल्लो आर्थिक बर्षको तुलना ३ करोड रुपैयाँ बढि राजस्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विज्ञापन करबाट ७ करोड ४ लाख रुपैयाँ उठाइएको राजस्व महाशाखा प्रमुख ध्रुब काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ४ करोड १७ लाख रुपैयाँ कर संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तलनामा चालु आर्थिक वर्ष अघि नै महानगरपालिले २ करोड ८७ लाख रुपैयाँ धेरै कर संकलन गरेको छ । महानगरपालिकाले २०५६र५७ सालदेखि विज्ञापन कर संकलन गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...