विविध

फोटो प्रतियोगिता प्रदर्शनी हुँदै !

काठमाण्डौं । काठमाण्डौं फोटोग्राफर संघले पाचौं पटक  Canon KPA Wedding Photo Award 2017 आयोजना गर्ने भएको छ । काठमाण्डौं उपत्यकाका सबै किसिम र तहको फोटो व्यवसायी गर्ने फोटोग्राफरहरुलाई आवद्ध गरि फोटो ग्राफरहरुको पेशागत स्तर माथि उठाउने उदेश्यले यो कार्यक्रमको आयोजना