सरकारले प्रधानन्यायाधीश चयन गर्न सकेन



हाम्रो इकोनोमि

काठमाडौँ । प्रधान न्यायाधीष चयनको लागि सोमबार  बसेको संवैधानिक परिषद बैठक कुनै निर्णय नगरी स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले परिषद बैठकमा सर्वोच्चका बरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई प्रधान न्यायाधीश बनाउन प्रस्ताव गरेका थिए । तर नेकपा एमालेका अध्यक्ष केपी ओलीले जन्ममिति सच्याएर नागरिकता बनाएको एवं शैक्षिक प्रमाणपत्रको आधिकारिकतामा प्रश्न उठाउँदै अध्ययनका लागि थप समय आवश्यक पर्ने जनाएपछि कुनै निर्णय हुन नसकेको हो ।

प्रधान न्यायाधीशबाट सुशीला कार्कीले अवकास पाएपछि बरिष्ठताका आधारमा पराजुली प्रधान न्यायाधीश बन्ने क्रममा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...