भ्रष्ट कर्मचारीलाई अख्तियारको पासो



काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस्याहालाई रंगेहातका साथै भ्रष्टाचारकै अभियोगमा मानिस पक्राउ गरेको लामै समय भैसकेको छ । तर पनि सोचेअनुसार भ्रष्टाचार नियन्त्रणमा आईरहेको छैन ।

भर्खरै अहिले पनि अख्तियारले ६१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय सवारी कोसी इटहरीका नौ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अख्तियारले कार्यालयका उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल, लेखा अधिकृत कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र लेखापालहरू सुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र देवराज नेपालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पछिल्ला तीन आर्थिक वर्षमा ६१ करोड २१ लाख अनियमितता गरेको अख्तियारले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
बबरमहलमा फुटेको पाइप मर्मत काम सकियो

  काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको

अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन

दिल्ली चुनावमा आम आदमी पार्टीको पत्तासाफ

     दिल्ली विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार

प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा

    प्रेस चौतारी नेपाल काठमाडौं र सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न भएको छ