राजनीति

प्रचण्ड र देउवालाई काले भन्दै वैद्यले भने काले काले मिलेर अब खाउ भाले

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेससँग एकता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाब दिएका छन्। शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यलेभने, ‘कांग्रेस र माओवादी केन्द्रको कुरा मिल्छ एकता गर्दा हुन्छ।’ उनले माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै हालतमा पनि