राजनीति

माओवादी उम्मेद्धारमाथीका आक्रमण सरकारकले गराएको प्रचण्डको दावी यस्ता चुनाव बिरोधी काम नर्गन कडा चेतावनी

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डाले सरकार चुनाव रोक्न अनेक षडयन्त्र गरीरहेको आरोप लगाउनु भएको छ । वहाँले सरकारलाई यस्ता षडयन्त्र नर्गन कडा चेतावनी पनि दिएका छन ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारकै संलग्नतामा आफ्ना उम्मेदवार माथी