ओलीको यस्तो डोज पछी प्रचण्ड परे यसरी लम्पसार,अलपत्र परेका मन्त्रीलाई देउवाले यसरी लगाउने भए पार
एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार छाड्ने निर्णय सच्याउन कडा निर्देशन दिएका छन् । ‘प्रचण्ड’ले मंगलबार आफ्नो दलको शीर्ष नेताहरूको बैठक राखेर सरकारबाट पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गराएका थिए । माओवादीले सरकार छाड्ने निर्णय