काठमाडौ क्षत्र नं ४ मा गगन थापा भन्दा डा. राजन भटराई ६७२३ मतले अगाडी देखिन्छन हालै सम्पन्न भएको स्थानीय निर्वाचनको मतलाई हेर्दा यस पटकको निर्वाचनमा गगनको हनर निश्चित देखिन्छ । ०७० सालको निर्वाचनमा धेरै तटस्थ मत गगन थापाले पाए ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले एउटै व्यक्ति दुई ठाउँबाट उम्मेदवार हुनबाट रोकेको छ। उक्त ऐनको दफा १४ को १ मा