राजनीति

भोजपुरमा काँग्रेस र एमाले चार-चार तहमा विजयी

भोजपुर । जिल्लाको कुल नौवटा स्थानीय तह मध्ये नेपाली काँग्रेस र नेकपा (एमाले)ले चार(चार वटा स्थानीय तह तथा नेकपा (माओवादी केन्द्र) एउटा तहमा विजयी भएको छ । काँग्रेस दुई नगरपालिका र दुई गाउँपालिकामा, एमाले चारवटा गाउँपालिका तथा माओवादी केन्द्र एउटा