राजनीति

यी हुन् चार फुटे,सबै भन्दा होचा उम्मेदवार

झापा । भद्रपुर नगरपालिका–८ निवासी पंकज कार्की संभवत नेपालकै ‘होचा’ उम्मेदवारका रुपमा यतिबेला भोट माग्न मतदाताको घरदैलोमा ब्यस्त छन् । भद्रपुर नगरपालिका–८ निवासी कार्की वडा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका हुन् । चार फुट उचाइका २९ वर्षीय कार्की आफूलाई नेपालकैै