सुँगुरलाई भाला रोपेर मारे स्टायलले बानेश्वरमा छुरा हानेर युवकको यसरी भयो हत्या



हाम्रो इकोनोमि

बानेश्वरमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ।
सर्लाही घर भई बानेश्वरको देवीनगर बस्ने २१ वर्षीय पुरुषोत्तम सेढाईको मंगलबार बेलुका हत्या भएको हो। एउटै घरमा बस्ने व्यक्तिहरुले चक्कु प्रहार गरी उनको हत्या गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवि पौडेलले बताए।

गफ गरेर बसिरहेको बेला विवाद बढ्दै गएपछि उनीमाथि तरकारी काट्ने चक्कु प्रहार गरिएको थियो। घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...