राजनीति

चुनाव बिथोल्ने राजपाको निर्णय,४ बजे पत्रकार सम्मेलन

काठमाडौँ/ मन्त्रिपरिषदको आइतवार सिंहदरवारमा बसेको बैठकले राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा ७ लाई संशोधन गर्ने निर्णय गरेको छ । सो ऐन संशोधन गरी ६ वटा दल मिलेर बनेको