राजनीति

गणतन्त्रका अभागी बाबुको पीडाः जेठा छोरालाई हालुँ कि कान्छो छोरालाई भोट ?

काठमाडौँ । कहिलेकहीँ आफ्नै सन्तानका कारण अभिभावकलाई लिखबन्दमा पर्नु पर्छ । यस्तै भएको बैतडी, डिलाशैनी–१ का ६८ वर्षीय जञ्जाली रानालाई पनि । उसो त उनका छोराहरुले कुनै उधूम अपराध गरेर, दुःख दिएर बाबुलाई सकसमा पारेका होइनन् । तर कहिलेकहीँ एउटा