राजनीति

दोस्रो चरणको चुनावमा पनि नेकपा एमाले पहिलो पार्टी हुन्छ : पाण्डे

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट किर्तिपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बढाई दिनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले यो देशको पहिलो शक्ति भएको बताउनुभयो । दोस्रो