मन्त्री बने पछी प्रचण्डका स्वर्गीय पुत्र प्रकाशकी पत्नी बिना प्रकाशलाई सम्झदै मन्त्रालयमै यसरी भक्कानिएर रोइन



नवगठित सरकारमा बिना मगर माओवादीको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री भएकी छिन्।
उनी माओवादी नेता प्रचण्डकी बुहारी तथा स्व। प्रकाश दाहालकी श्रीमती हुन्। बिना थापा कक्षा पांच पढ्दा देखि नै माओवादीका कार्यक्रममा सक्रिय हुन थालेकी थिइन्।

उनी माओवादीको सांस्कृतिक समूहमा बालकलाकार बनेर पार्टीमा लागेकी हुन्। त्यसपछि उमेर बढ्दै जाँदा कंचनपुरकी बिना पार्टीको जिल्ला संगठनमा झन् सक्रिय भएर लागिन्। एसएलसी पछि काठमाडौं आएर पढ्न थालेकी उनले पढाइमा भन्दा माओवादी राजनीतिमै आफूलाई होमिन्।

आन्दोलनका क्रममा उनी पक्राउ पनि परिन्। बलात्कारको डर, ब्रा र पेन्टीमा मात्र दिइएको यातना, आफू संगै बसेका साथीलाई मारिएको घटना उनको दिमागमा आज पनि ताजै छन्। ती यातना सहँदा उनले आफू मन्त्री बनूंला भनेर कहिल्यै कल्पना सम्म गरेकी थिइनन्।

मन्त्री बनेपछि लीइएको अन्तर्वार्तामा उनले आफ्ना ती सहिद बनेका साथीहरुलाई सम्झिएकी छिन्। अन्तर्वार्तामा, श्रीमान प्रकाश दाहालको साथ र सहयोगले आफू यो स्थानसम्म आइपुगेको बताउँदा बताउंदै उनले भक्कनिएर आँशु झारीन्।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ