नातिको जन्मदिनका दिन एकाबिहानै दिवंगत छोरा प्रकाशलाई सम्झदै यसरी भावुक बने प्रचण्ड
नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डका एक मात्र दिवंगत पुत्र प्रकाशका छोराको आज जन्मदिन हो। प्रकाशकी कान्छी पत्नी ओली सरकारकी खानेपानी मन्त्री बिना मगरका छोरा आज बाट तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेका हुन्। नातिलाई बिहान सबेरै काखमा लिएर