मुख्य खबर

परराष्ट्रमन्त्रीले गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे यस्तो जवाफी फायरिंग

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले परिवर्तित समयमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाएको बताएका छन् । संसदमा सांसदले विशेष समयमा उठाएका प्रश्नको जवाफ दिदैँ ज्ञवालीले विगतमा प्रतिबद्धता र कार्यान्वयनको ग्याप रहेको तर अब त्यस्तो नहुने बताए।