गगनलाई चुनाब जिताउने जनताले आफैलाई यसरी धिक्कारे,राजनलाई हराएको पीडा यसरी ओकले
काठमाडौं ४ नम्बर क्षेत्रका जनता अहिले आफूले जिताएर पठाएका सांसद नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापासँग रुष्ट बनेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई लिएर हिजो संसदमा निजी स्वार्थ पालेर बोलेको भन्दै त्यहाँका जनता रुष्ट