गुन्डा नाइके लामामाथि ललितपुरमा प्रहरीले गोली चलायो,गुण्डाको नलीखुट्टामा लाग्यो तातो गोली



हाम्रो इकोनोमि

ललितपुरमा प्रहरीले एक गुन्डा नाइकेलाई गोली हानेको छ। विभिन्न अपराधमा पक्राउ परिसकेका र पछिल्लो समय व्यापारीलाई धम्काउदै आएका अशोक लामालाई प्रहरीले गोली हानेको हो।

युनपार्क नजिकै पक्राउ गर्न खोज्ने क्रममा भागेपछि गोली हानिएको अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए। लामाको खुट्टामा गोली लागेको छ।

लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्काउदै आएका थिए। उनीसँगै रहेका २ जना भाग्न सफल भएको एसएसपी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...