अर्थ

नेप्से परिसुचक १०.५३ अंकले बढ्दा दुई संस्थाको शेयर मुल्य १० प्रतिशतले बढ्यो

बुधबारको शेयर बजारमा नेप्से परिसूचक १०.५३ अंकले बढेर १५२०.७४ को बिन्दुमा पुगेको छ। आज १६४ वटा कम्पनीको ४८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै होटलको उपसुचक १.७८, उत्पादन उपसमुह १.३२, ट्रेडिङ १.२३, अन्य १.१८, माइक्रोफाइनान्स ०.८, बीमा