स्ट्यान्डर्ड चार्टड बैकले १०० प्रतिशत बोनस शेयर दिने



हाम्रो इकोनोमि

स्ट्यान्डर्ड चार्टड बैंकले गत वर्षको मुनाफाबाट १०५.२६ प्रतिशत लाभांस घोषणा गरेको छ। बैंकले १०० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांस घोषणा गरेको हो। बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंक र साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीले पाउने छन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड रुपैयाँ नाफा कमाएको छ। बोनस शेयरपछि बैंकको चुक्ता पूँजी आठ अर्ब पुग्ने छ। हाल बैंकको प्रति शेयर आम्दानी ४८ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...