अर्थ

ब्याजदर नबढाउने बैंकको प्रतिवद्धताले एकैदिन ४४ अंकले बढ्यो सेयर बजार

बैंकहरुले ब्याजदर नबढाउन भनेपछि सोमबार सेयर बजार ४४.२२ अंकले बढेको छ ।आइतबार २४ अंकले घटेको बजार सोमबार झण्डै दोब्बर अंकले बढेको हो । स्थिर ब्याजदरले लगानीकर्तामा आशा जगाएको छ । बैंकहरुले आइबार १२ प्रतिशतभन्दा बढि ब्याज नबढाउने भद्र सहमति गरेको