बैंकले विभिन्न जिल्लाको लागि कर्मचारी माग गरेको छ । बेंकले जुनीयर अशिष्टेन्ट तथा जुनियर अफिसर देखि विभिन्न पदमा कर्मचारी माग गरेको हो । जसका लागि जनवरी १५ सम्ममा आवेदन दिइसक्नुपर्ने छ । आवेदन अनलाईनबाटै बुझाउन सकिने छ । https://career.sanimabank.com/
बुधबार नेप्से २०.६३ अंकले घटेर १४१६.६१ अंकमा झरेको छ । सोमबार र मंगलबार बढेको बजार बुधबार घटेको हो । सोमबार
नेपाल एसबीआई बैंकले एक वर्षमा ७० हजार ९६९ हजार ९ सय ५० नयाँ बचत खाता खोल्न सफल भएको छ ।
प्रभु बैंकले हकप्रद बिक्रि गर्ने भएको छ। बैंकले १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशतका दरले माघ ७ देखि