अर्थ

नेप्से परिसूचक ९ अंकले बढ्यो, विकास बैंक र अन्य बाहेक सबै समूह हरिया

साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक ९.८० अंकले बढेर १४०४.५३ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५९ कम्पनीका ६ लाख ६२ हजार १ सय ६९ कित्ता शेयर खरिद बिक्रिबाट २८ करोड २२ लाख ४१ हजार ५ सय