अर्थ

प्रिमियरको एफपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता, ६५ हजार ९५१ जनाको हातमा १० कित्ता

प्रिमियर इन्सुरेन्सको एफपीओ बिहीबार बाँडफाँट भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा ६५ हजार ९५१ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाको हातमा ११ कित्ताका दरले सेयर परेको छ । कुल १ लाख ८९ हजार ३२१ आवेदकमध्ये