सुन तस्कर गोरेलाई ईन्काउन्टर गर्ने योजना यसरी तुहियो,गोरेको जालमा कसरी फस्यो पुलिस?
३३ किलो सुन प्रकरणले यतिखेर नेपाल प्रहरीका केही व्यवसायीक प्रहरी अधिकृतको छवि धुमिलिन पुगेको छ । यो काण्डले गर्दा अन्य प्रहरी अधिकारी आर्थीकसँग जोडिएका मुद्दा मामिला र अपराध अनुसन्धान तिर ध्यान दिन छाडेका छन् । ३३ किलो सुन प्रकरण तथा