समाचार

मालिक माफ पाउँ भनेको छैन,कसरी घुँडामा भ्वाङ पर्यो गगन बाबु भन्दै ओलीले थापालाई दिए यस्तो दनक

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक भएको बताएका छन् । उनले भारतीय प्रधामन्त्रीको नेपाल भ्रमणको सन्दर्भमा कांग्रेस सांसद गगन थापाले दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने, ‘संविधान संशोधन गर्न सकिन माफ पाउँ मालिक