ओली र मोदीकै सामुन्ने नेपालको झन्डा बिगार्ने ४ भाईलाई मन्त्री लालबाबु पण्डितले सोधे यस्तो स्पष्टीकरण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा क्रममा जनकपुरको जानकी मन्दिरमा नेपालको राष्ट्रिय झन्डा बिगारिएकोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चार जनासँग स्पष्टीकरण मागेका छन्। मन्त्री पण्डितले प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंह, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, २