समाचार

विश्वकै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने महाँअभियानमा आउन साना दलहरुलाई प्रचण्डको आह्वान

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन पूराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन् ।   अध्यक्ष दाहालले देश र जनताको ऐतिहासिक आवश्यकता परिपूर्ति गर्न र