समाचार

महाकाली नदीमा एक युवक यसरी भए वेपत्ता

    महाकाली नदीमा एक युवक वेपत्ता भएका छन् । व्याँस गाउँपालिका(५ स्याँकु बस्ने अन्दाजी वर्ष १८ का रबी धामी बिहीबार विहान नदी तर्ने क्रममा वेपत्ता भएका हुन् ।   दार्चुलाको व्याँस गाउँपालिका अन्तरगत पर्ने बुदी भन्ने क्षेत्रमा महाकाली नदीमा