जु्वा खेल्दै गरेका १७ जना कोजिन गेष्ट हाउसबाट पक्राउ



हाम्रो इकोनोमि

 

 

काठमाडौंको जडिबुटी चोकस्थित कोजिन गेष्ट हाउसबाट प्रहरीले आज १७ जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीले उनीहरुलाई छापा हानी नियन्त्रणमा लिएको हो गेष्ट हाउसको कोठा नम्बर २०६ मा जुवा (कौडा) खेलिरहेका गेष्ट हाउस सञ्चालक रामेछाप नाम्दी–४ घर भएका २० वर्षीय भुवन खड्कासहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

जुवा खालबाट प्रहरीले ४ लाख २० हजार ५५० रुपैयाँ तथा कौडा १५ थानसहित प्रहरीले बुधबार पक्राउ गरेको छ । सो गेष्ट हाउसमा नियमित रुपमा जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो । पेशेवर रुपमा नै त्यहाँ जुवा खेलाइने गरिएको प्रहरीको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...