समाचार

नेपाली युवालाई युरोपमा काम लागाईदिने भन्दै ठगी गर्ने पक्राउ

  वैदेशिक रोजगरीका प्रलोभन देखाउँदै विदेशीहरुले पनि नेपाल आएरै ठगी गर्न थालेको तथ्य फेला परेको छ । नेपाली युवालाई यूरोपमा जागिर लगाइदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई विदेशी नागरिक बुधबार काठमाडौंबाट पक्राउ परेका छन् ।   पोल्याण्ड पठाउने भन्दै