समाचार

चीनको ५१ वर्षीय भिक्षुले गुम्बामा आनीहरुमाथि यौनशोष र दुर्व्यवहार गरेको गम्भिर आरोप

  चीनको शीर्ष तहका एक बौद्ध भिक्षुमाथि यौनशोषणको गम्भिर आरोप लागेको छ । गत जुलाईमा चिनियाँ अधिकारीहरुसमक्ष प्रस्तुत गरिएको ९५ पृष्ठ लामो दस्तावेजमा सी सुचेङमाथि दुई बौद्ध भिक्षुले लोङकुवान गुम्बामा आनीहरुमाथि यौनशोषण तथा दुर्व्यवहार गरेको गम्भिर आरोप लगाइएको हो ।