समाचार

कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा दुईजना पक्राउ, को को हुन अपराधी हेर्नुहोस

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको आशंकामा दुईजना पक्राउ परेको बताएका छन् ।   बिहीबारको संसदलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कैलालीको महोन्यालका २२ वर्षीय जीवन घर्तीमगर र कञ्चनपुरका १७ वर्षीय दिपक नेगी पक्राउ परेको