सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता



हाम्रो इकोनोमि

 

बलेफी खोला ए जलविद्युत आयोजना सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता भएको छ । बुधबार दिउँसो बा ४ ख ९५८० नम्बरको टिपर जुगल गाउँपालिका–२ गोल्फेमा पर्ने ब्रम्हायणी नदीमा खसेर बेपत्ता भएको हो ।

 

सुरुङको माटो लोड गरेर बाहिर फाल्ने क्रममा टिपर नदीमा खसेको हो । टिपरसँगै चालक जुगल गाउँपालिका–३ का ३५ वर्षीय चाङ लामा बेपत्ता भएको आयोजनाका कर्मचारी चेतनाथ नेपालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...