समाचार

कांग्रेसमा नअटाउने भए गच्छदार यस्तो छ कारण, उनलाई ल्याउन देउवा नै चाहेनन्

    एक दशकपछि माउ पार्टी नेपाली कांग्रेस फर्किएका विजयकुमार गच्छदारलाई व्यवस्थापन गर्न कांग्रेस नेतृत्वलाई समस्या भएको छ।   गत असोजमा उनले नेतृत्व गरेको फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा बिलय भएको थियो। अहिले फोरमका नेता तथा कार्यकर्ता व्यवस्थापनमा समस्या भएको छ।