धरौटी बुझाउन नसक्दा ओडिसी इन्टरटेनमेन्टका सञ्चालक सीमान्त गुरुङ जेल चलान भएका छन्। बलिउड स्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै गठी गरेको आरोपमा गुरुङ असार २९ गते पक्राउ परेका थिए। ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी
तपाईले विदेश जानका लागि कति दिनमा राहदानी बनाउनु भयो रु कम्तीमा साता १० दिन त पर्खनु नै भयो होला,