मह सञ्चार र किरण केसीको ‘दालभात तरकारी’ को को छन् कलाकार ?



हाम्रो इकोनोमि

 

मह सञ्चार तथा किरण केसीको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘दालभात तरकारी’ को घोषणा गरिएको छ ।

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सुदन केसीको निर्देशन रहने फिल्मको औपचारिक घोषण गरिएको छ ।

२०७६ सालको बैशाख १३ रिलिज गर्ने तयारी गरिएको फिल्म ‘दालभात तरकारी’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी र अनुरागमान सिंह कुँवर छन् ।

फिल्ममा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनालीको लगाने रहने छ ।

फिल्मका गीतहरु हरिबंश आर्यायले लेख्ने छन् भने शम्भुजित बाँस्कोटाको संगीत रहने छ ।

फिल्ममा कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।

छायाँकन दिर्घ गुरुंगको हुनेछ ।

कथा, पटकथा तथा संवाद हरिवंशकै हो ।

फिल्मको छायाँकन मंसिर देखि सुरु फिल्म युनिटले बतायो ।

प्रतिक्रिया दिनुहोस
चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...

२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...