समाचार

तपस्वी रामबहादुर बम्जन गायब, उनकाे बारेमा प्रहरी नै अनभिज्ञ

  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन कहाँ छन् भन्ने जानकारी नभएकाे प्रहरीले बताएकाे छ । तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका