रवीन्द्रको निर्वाचन क्षेत्रसँग नाम जोडेर चरित्र हत्या गरियो : वामदेव गौतम
नेकपा सचिवालय सदस्य वामदेव गौतमले असमायिक निधन भएका रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रसँग आफ्नो नाम जोडेर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका छन्। केही अनलाइन मिडियाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका नेकपा प्रतिनिधिसभा सदस्य अधिकारीको निर्वाचन क्षेत्रमा वामदेवले उम्मेदवारी